सुगम थापा मगरको चौथो कोसेली बाटुली गीत सार्वजनिक

जीवन के गाउँले । सुगम थापा मगरको चौथो कोसेली बाटुली गीत सार्वजनिक गरेका छन। विदेशी भुमीमा रहेर पनि नेपाली गीत संगीतको मायाँ मोहबाट टाढिन नसकेका गायक हाल बेलायतमा बस्दछन। गायक थापाकै शब्द, संगीतमा, स्वरमा र संगीत संयोजन समेत रहेको गीत बाटुलीले आफ्नो प्रेमीकालाई बाचा गरी लाहुरे बनेको प्रेमीको कथालाई प्रतिनिधित्व गरेको छ। गीतको भिडियोमा प्रहिल … Continue reading सुगम थापा मगरको चौथो कोसेली बाटुली गीत सार्वजनिक